विपरित दिशाका बस जुध्दा ९ जनाको मृत्यु, ३० जना घाइते

मकवानपुरको बसामाडीमा आज बिहान विपरित दिशाबाट गइरहेका दुइवटा बस जुध्दा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© 2014, MediaNP- News and Entertainment, All Rights Reserved