लिङ्गको जाँच गर्ने एपको चर्चा चुलियो

  •  
  •  
  •  
  •  
  •  

apps2

काठमाडौं, हुन त बर्षभरीमा संसारभर बिभिन्न मोबाइल एप्सहरू निर्माण हुने गर्दछन । त्यसमा पनि बर्षभरीमा बिभिन्न सेक्स सम्बन्धी एप्सहरू आइरहन्छन, तर अब त्यस्ता पुरूषहरूका लागी खुसीको खबर छ, जो लिङ्गको फिटनेसलाइ लिएर धेरै चिन्तित हुने गर्दछन । 

द हेल्थ् साइटले द स्टार रिपोर्टलाइ उद्धृत गर्दै जनाए अनुसार एक सेक्स ट्वोय रिटेलर बोन्डाराले सेक्स फिट नामको एउटा नयाँ डिभाइस बनाएको छ, यसले यो चीजको मापन गर्दछ कि तपाइँको लिङ्ग कति फिट अबस्थामा रहेको छ ।  पछिल्लो समय यस डिभाइस र एपको चर्चा एक पटक फेरी शुरू भएको छ । यसले गर्ने कामहरूका बारेमा मानिसहरू सामाजिक सञ्जालहरूमा अाफ्ना प्रतिकृयाहरू दिन थालेका छन । ३ महिना अघि मात्र यो डिभाइस अाएकोमा अहिले यो निकै लोकपृय भैरहेको कुरा बताइएको छ ।

यस ट्र्याकरलाइ बोडारालेनै डिजाइन गरेको हो । यस डिभाइस मार्फत सेक्सुअल परफर्मेन्सको मिनेट र अवधिलाइ पनि रेकर्ड गर्न सक्दछ ।  

यस कम्पनीले वर्ल्डवाइड रिसर्चमा के पायो भने पुरुषहरू बेडरूममा के कुरा मन पराउँदछन, त्यसपछि मात्र उसले यो डिभाइस सार्वजनिक गरेको हो । अगष्ट महिनामा सेक्स फिट डिभाइस सार्वजनिक गरेपछि बोन्डाराका म्यानेजिङ डाइरेक्टर क्रिस सिम्सले भनेका थिए कि संसारभरमा यस डिभाइसको प्रयोग होस ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments