कमाइको दौडमा सुल्तान भन्दा दंगल अगाडि, चाँडै पिकेको रेकर्ड तोडिने

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, गत २३ डिसेम्बरदेखि प्रदर्शनमा आएको आमिर खानद्वारा अभिनित बलिउड चलचित्र दंगलले १३ दिनमा ३ सय ४ करोड कमाएको छ।

ट्रेड एनालिस्ट तरण आदर्शको ट्विट अनुसार दंगलले १३ दिनमा 9.23 करोड रुपैया कमाएको जानकारी दिइएको छ।

यस्तै भारतीय फिल्‍म बक्स अफिसमा ३ सय ४ करवड रुपैयाँ कमाइ भएको छ। योसँगै सलमानखानद्वारा अभिनित चलचित्र सुल्तानको रेकर्ड पनि तोडिएको छ। सन् २०१६ मा सुल्तानले सबैभन्दा धेरै कमाइ गरेको थियो। उसले जम्मा कमाइ ३ सय दशमलव ४५ करोड कमाइ रहेको थियो।

दंगलको कमाइलाई लिएर चाडैं नै आमिरकै फिल्म पिकेको पनि रेकर्ड तोडिने अनुमान गरिएको छ। पिकेमा पनि सन् २०१४ मा 3 सय 39 करोड कमाएको थियो। अहिले दंगलभन्दा अगाडी सलमानको बजरंगी भाईजान रहेको छ। जसको कुल कमाइ ३ सय २० करवड रहेको थियो।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *