बलिउड अभिनेता ओम पुरीको हृदयघातका कारण निधन

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २२ पुस । बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार शुक्रबार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका ओम पुरी ६६ वर्षका थिए । उनीले ‘अर्धसत्य’ फिल्ममा गरेको अभिनयबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *