एमालेसहित नौ दल शक्ति प्रदर्शन गर्दै, पद्मोदय मोडदेखि राष्ट्रिय सभागृह मोडसम्म आवागमन निषेध

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । संविधान संशोधनको विरोधमा एमालेसहितका नौ विपक्षी दलले आज शक्ति प्रदर्शन गर्दैछन् । सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ताको माग गर्दै विपक्षी दलले आज शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

विपक्षी दलहरूले आज राजधानीका ४० ठाउँबाट जुुलुस निकाल्दैछन् । जसका कारण आज अपराह्नदेखि राजधानीको सवारी आवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरीले सवारी आवागमन सहज हुन व्यवस्था राजधानीको पद्मोदय मोड र सभागृह मोडबाट सवारी आवागमन निषेध गरेको छ । प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रहसमेत गरेको छ । 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *