यो धाराबाट चौबीसै घण्टा निक्लिन्छ रक्सी !

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, प्राय विदेशमा पर्यटन वा पार्कस्थलमा राम्रो बनाउनको लागि पानीको धारा राख्‍ने गरिन्छ। जसले धेरै नै शोभा दिएको छ।

तर के तपाईले रक्सीको धाराको बारेमा सुन्नु वा देख्‍नु भएको छ ? तर एउटा यस्तो धारा जहाँ २४ सै घण्टा रक्सी आउँछ। रोमको इटालियन शहर अबरूज्जामा रेड वाइन फाउनटेन बनाइएको छ।

जहाँ २४ सै घण्टा रक्सी मात्रै निक्लिन्छ। वाइन कम्पनी क्याटिना डोरा सर्चेसले यहाँ आउने सबै पर्यटकका लागि यस्तो पार्कको व्यवस्था गरेको छ।

यही कारण यहा आउने प्राय सबै पर्यटकले कुनै न कुनै समयमा रेड वाइनले स्वागत गर्ने गरिन्छ। यसको लागि पर्यटकहरुले पैसा पनि तिर्न पर्दैन। यसका साथै यो धारा तथा झरनामा पनि लगातार रेड वाइन बगिरहेको हुन्छ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *