समयभित्रै पुनःस्पस्टीकरण पेस गर्ने ज्ञवालीको भनाइ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनःस्पष्टीकरण पेस गर्न भनी पठाएको पत्र आफूले प्राप्त गरेको जानकारी दिनुभएको छ ।

ज्ञवालीलाई उद्धृत गर्दै प्राधिकरणबाट जारी प्रेस नोटमा भनिएको छ, “मैले यसअघिको स्पष्टीकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायद्वारा विभिन्न प्रतिकूलता र चुनौतीका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधिभित्र थप स्पष्ट पार्ने छु । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *