संसारकै महँगो माछा जसको मुल्य प्रति केजी ३ लाख २० हजार

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , हालै जापानको टोकियोमा रहेको संसारकै सबैभन्दा ठुलो माछा बजारमा टुना माछाको लिलामी भएको थियो । उक्त लिलामीमा २१२ केजीको उक्त माछाको मुल्य ६ करोड अठासी लाख लगाइएको छ । उक्त टुना माछालाई जापानको सुशी चेन रेस्टुरेन्टका मालिक कियोशी किमुराले खरिद गरेका छन् ।

टुना माछा जापानमा निकै पर्सिद रहेको छ । टुना माछा जापानमा प्रति केजी ३ लाख २० हजार पर्ने गर्दछ । बिदेसमा समेत निर्यात गर्ने उक्त माछा जापानमा मात्र पाउने गर्दछ ।

 

 

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *