जर्मनीले बनायो हावामा उड्दै कुरा गर्नसक्ने रोबर्ट(भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , जर्मनीको एक कम्पनीले एक अनौठो रोबट तयार परेको छ । तयार उक्त रोबर्टले अर्को रोबर्टसँग कुरा गर्न सक्ने बताईएको छ । उक्त रोबर्टलाई माछा ,पुतली ,पेंग्विन लगायतको आकार दिएको छ । जुन पुतली आकारको रोबर्ट आकाशमा उड्नपनि सक्दछ । त्यसै गरि माछालाई पनि पानीमा तैरिदै एक आपसमा कुरा गर्न सक्दछ । अहिले उक्त रोबर्टको प्रयोग गुप्तचरको रुपमा हुँदै आएको छ ।

समान्य पुतली भन्दा ठुलो आकारको उक्त रोबर्टमा ब्याट्रीको प्रयोग भएको र उक्त ब्याट्रीले तीन घन्टासम्म उडान गर्न सक्ने बताईएको छ ।

 

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *