सलमान आईएसआई एजेन्ट हुन्-स्वामी ओम

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , बिग बोसका एक प्रतियोगी विनोद आनन्द झा उर्फ स्वंयभू स्वामी ओमले बलिउडका सुल्तान सलमान खान आईएसआई (isi)एजेन्ट भएको बताएका छन् ।

गलत कार्य गरेको भन्दै भारतीय टिभी कलर्समा  प्रसारण हुने बिग बोसबाट निकालिएका स्वामी ओमले एक टिभी च्यानलसँग कुरा गर्दै उक्त कुरा बताएका हो ।

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *