संसारकै ठुलो काठे घरमा ,जसको निर्माण गर्नमात्र १५ वर्ष लग्यो(भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , ट्री हाऊस अर्थात् काठे घरमा बस्ने रहर कसको नहोला । अझ प्राकृतिक सुन्दरताले भरिएको बगैचाका  बिचमा बनेको  काठे घरमा बस्न सबैलाइ रहर हुन्छ । अझ रुखहरुको आडमा बनेकार काठे घर निकै सुन्दर हुने गर्दछ ।

सुन्दरताको साथ-साथै सुरक्षितपनि हुनेगर्दछ ।यस्तै एक काठे घर अमेरिकामा निर्माण भएको छ ।   झन्डै ९८ फुट अग्लो उक्त घर निर्माण गर्न १५ वर्ष लागेको थियो ।

 

 

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *