१८ वर्षदेखि घरमै गोरिल्ला पाल्ने दम्पति

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , सामान्यतया मानिसले घरमा कुकुर -बिरालो पाल्ने मनपराउने गर्दछन । तर फ्रान्सका एक दम्पति यस्तापनि छन् जसले पछिल्लो १८ वर्षदेखि घरमा गोरिल्ला (बन मान्छे) पालिरहेका छन् ।   पियरे र एलेने नामका यी दम्पतिले आफ्नै बच्चा जसरी उक्त गुरिल्लालाई पालिरहेका छन् ।

सडकमा फेलापरेको उक्त गुरिल्लाको नाम  डिजिट रहेको छ । उक्त दम्पतिले अहिले आफ्नै खर्चमा एक निजी चिडिय़ाखाना निर्माण गरिरहेका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.