विश्वका अनौठो मोडलका बाइकहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , पछिल्लो समय युवा पुस्तामा स्पोर्टस बाइक निकै लोकप्रिय हुँदै गएको छ । नेपालमा भित्रिएका नयाँ -नयाँ मोडलका बिभिन्न कम्पनीका लाइट स्पोर्टस बाइक अहिले नेपाली सडकमा बग्रेल्ती देख्न पाइन्छ। बिश्व बजारमा बाइकका पारखी युवाहरुलाई लक्षित गर्दै बिभिन्न कम्पनीले नयाँ- नयाँ मोडलका स्पोर्टस बाइक ल्याउने होडबाजीनै चलेको छ । युवा पुस्तालाई आकर्षित गर्न बिभिन्न कम्पनिले अनौठो मोडलको बाइक बजारमा ल्याएका छन् । जो हेर्दा निकै अनौठो लाग्दछ ।

१ .टबाईन बाइक (TURBINE BIKE)

२. बीएमडब्‍ल्‍यू मोटोरेड विजन नेक्‍स्‍ट 100 (BMW MOTORRAD VISION NEXT 100)

३.होन्डा  मोटोकाम्पो (HONDA MOTOCOMPO)

४.मोटोबोट रोबोट बाइक (MOTOBOT ROBOT BIKE)

५. यूएनओ बाइक (TRANSFORMING UNO BIKE)

६.राइनो बाइक (RYNO BIKE)

७.डीसी शूज सर्फिंग बाइक (DC SHOES SURFING BIKE)

८.ट्ररस 2X2 (TAURUS 2X2)

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *