मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

पाल्पा, २४ पुस । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए ।

शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् । रासस पछि हत्या

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.