साउथ फिल्मका नायिका कसले कति लिन्छन् पारिश्रमिक ?

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । पछिल्लो समय बलिउड फिल्म इन्डस्ट्रीलाई दक्षिण भारतमा बनेका फिल्महरूले चुनौती दिन थालेका छन् । बलिउडमा जति पनि फिल्म बनेका छन्, ती सबै साउथ फिल्मबाट प्रभावित मात्र होइन, हुबहु कपी गरिएका छन् । र, ती फिल्मले कीर्तिमानी व्यापार गरेका छन् ।
सोही कारण साउथ फिल्मका नायिकाहरूको पारिश्रमिक पनि ह्वात्तै बढेको छ । तामिल, मद्रासी, कन्नड फिल्म खेलेर हाल लोकप्रिय रहेका दक्षिण भारतीय फिल्मका नायिकाहरूमध्ये कसले कति लिन्छन् ?

अनुष्का शेठ्ठी

पारिश्रमिक -: भारु ४  करोड

काजल अग्रवाल 

पारिश्रमिक -: भारु २  करोड

समांथा रूथ प्रभु 

पारिश्रमिक -:भारु २ करोड

श्रुति हासन

पारिश्रमिक -: भारु १ करोड

रकुल प्रीत सिंह 

पारिश्रमिक -: भारु १ करोड

नयनतारा 

पारिश्रमिक -: भारु १ करोड

त्रिशा कृष्णन 

पारिश्रमिक -: भारु १ करोड

तमन्ना भाटिया 

पारिश्रमिक -:  भारु ९०  लाख

नित्या मेनन  

पारिश्रमिक -:  भारु ९०  लाख

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “साउथ फिल्मका नायिका कसले कति लिन्छन् पारिश्रमिक ?

  1. नेपाली फिल्म १० ओता बन्छ साउथ फिल्मका नायिकाको पारिश्रमिक ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *