प्रदर्शन हुनै लाग्दा ‘लभ साशा’को नयाँ गीत सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । प्रर्दशन मिति नजिकिँदै गर्दा चलचित्र ‘लभ साशा’को नयाँ गीत सार्वजनिक भएको छ । यहि पुस २८ गतेबाट प्रदर्शनक हुने लभ साशाको उक्त सार्वजनिक गीतमा कलाकार केकी अधिकारी र कर्मा शाक्य रहेका छन् ।

चलचित्रमा स्वर आसिफ शाह र श्रेया सोताङको रहेको छ । संगीत एरेञ्ज शैलेश श्रेष्ठले गरेका छन् । प्रचण्डमान श्रेष्ठ निर्देशित चलचित्रका निर्माता माधव वाग्ले हुन् ।

यसै गीतका गायक आफिस शाह पनि चलचित्रका मुख्य कलाकार हुन् । पर्यटकिय नगरी पोखरा आसपास खिचिएको चलचित्रमा मित्रता, प्रेमलाई देखाइएको छ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.