‘लालटिन’को पहिलो अनुहार सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । चलचित्र ‘लालटिन’को पहिलो अनुहार सार्वजनिक भएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको ‘लालटिन’को पात्र पोस्टर रिलिज भएको हो ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाललगायतका कलाकारले अभिनय रहेको छ ।

भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको चलचित्रमा मनोज राजभण्डारी र दिपक श्रेष्ठ सहनिर्माताका रुपमा देखा परेका छन् ।

विनोद ढकाल, किरण माईकल, डिजराज पौडेलको संगीत समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व समावेश छ । चैतको १८ गतेबाट प्रदर्शन हुने लालटिनको आइट गीत भने केही महिना अगाडी नै सार्वजानिक भइसकेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *