कता गए सांसद्हरु ?, गणपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । व्यवस्थापिका संसद्को बैठकमा सांसदहरु अनुपस्थित रहने क्रम अझै रोकिएको छैन । सोमबार बसेको बैठकमा सांसद्हरुको गणपुरक संख्या नपुगेपछि बैठक नै आधा घण्टाका लागि स्थगित गरिएको छ ।

स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय विधेयक निर्णयार्थ पेश गर्न गणपुरक संख्या नपुगेपछि बैठक आधा घण्टाको लागिस्थगित गरिएको हो ।

संसद्मा आवश्यक १४९ सदस्य मध्ये ११६ जना मात्रै भए पछि बैठक स्थगित भएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *