‘पिके’लाई पछि पार्दै ‘दंगल’को कमाई धेरै, बलिउडमा नयाँ रेकर्ड

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । सन् २०१६ को अन्त्यमा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र ‘दंगल’ले भारतीय बक्स अफिसमा नयाँ रेर्कड बनाएको छ ।

दंगलले प्रदर्शन भएको १७ दिनमा ३४५ करोड भारु नेट कमाएको छ । यसको साथै यो चलचित्र बलिउडमा सबै भन्दा बढि कमाउने चलचित्र बनेको हो ।

यस अघि आमिर कै चलचित्र ‘पिके’ सर्वाधिक कमाउने चलचित्रमा पथ्र्याे ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.