फिफा वर्ष खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डोलाई

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । सन् २०१६ को वर्ष खेलाडीको अवार्ड रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । उक्त अवार्ड जितेपछि उनले २०१६ आफ्नो खेल जीवनकै उत्कृष्ट वर्ष रहेको प्रतिक्रिया समेत दिएका छन् ।


रोनाल्डो गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित भएका थिए । रोनाल्डोले सन् २०१६ मा आफ्नो देशलाई युरो कपको उपाधि र क्लबलाई च्याम्पियन्स लिग जिताएका थिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.