इन्डोेनेसियामा शक्तिशाली भुकम्प

  •  
  •  
  •  
  •  
  •  

बेइजिङ (चीन), २६ पुस । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिएनइसी)ले जनाएको छ ।

भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको सिएनइसीले जनाएको छ । रासस/सिन्ह्वा

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *