प्रियंका अभिनित हलिउड चलचित्र ‘वेवाच’को हिन्दी ट्रेलर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित पहिलो हलिउड चलचित्र ‘वेवाच’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । एक्शन–कमेडी चलचित्र वेवाचबाट प्रियंका हलिउडमा डेव्यु गर्दैछिन् । यो चलचित्र २०१७ को मे २६ मा रिलिज हुनेछ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.