राष्ट्रिय झण्डामूनी गोलबद्ध हुन पूर्वराजा ज्ञानेन्द्रको आह्वान (विज्ञप्ति सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झण्डामूनी गोलबद्ध हुन सबै नेपालीलाई आह्वान गरेका छन् ।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा परेका बताएका छन् ।

भाषा, संस्कृति, धर्म र पहिचानका आधारहरु भत्काउने खेल भइरहेको भन्दै उनले राष्ट्रिय एकता, शान्त र समृद्ध नेपालका लागि राष्ट्रिय झण्डामूनी गोलबद्ध हुन आह्वान गरेका हुन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.