हिटलर बन्न खोजेको भन्दै प्रचण्डलाई जनअदालतमा उभ्याउने ओलीको चेतावनी

  •  
  •  
  •  
  •  
  •  

जाजरकोट, २६ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओलीले हिटलर बन्न खाजेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी दिएका छन् ।

पार्टीको जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरानो सत्ताका राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने चेतावनी दिएका हुन् ।

आफूहरुले जनसत्ता सञ्चालन गरेको जानकारी दिँदै उनले प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध हुने बताए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *