सन् २०२६ को विश्वकपमा ४८ देश सहभागी हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । सन् २०२६ मा हुने विश्वकपमा ४८ देश सहभागी हुने भएका छन् । मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो।

नयाँ नियमअनुसार अब समूह चरणको खेलमा तीन टिमको सहभागिता हुनेछ भने सबै टोली १६ समूहमा विभाजन हुनेछन्। यसबाट छानेर आएका ३२ टोलीले नकआउट चरणको खेल खेल्ने छन्।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *