डोनाल्ट ट्रम्पले वरिष्ठ सल्लाहकारमा आफ्नै ज्वाइँलाई नियुक्त गरे

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुशनरलाई वरिष्ठ सल्लाहकार नियुक्त गरेका छन् ।

ट्रम्पलाई राष्ट्रपति चुनाव ताका निकै सहयोग गरेका ३५ वर्षीय कुशनर अमेरिकाका चर्चित व्यवसायी र न्यूयोर्क अब्जर्भर पत्रिकाका प्रकाशक हुन्। ट्रम्पले उनलाई निकै भरोसा गर्ने र महत्व दिने बताइएको छ। उनी कट्टर यहुदी हुन्।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *