आज २९५ औँ पृथ्वी जयन्ती मनाइदै

  •  
  •  
  •  
  •  
  •  

मिडिया एनपी । काठमाडौँ , २७ पुष  । २९५ औँ पृथ्वी जयन्ती आज विभिन्न कार्यक्रम गरी जनस्तरमा मनाइदैछ । दिवसका अवरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरीँदैछ ।

 दिवसकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदैछ । राप्रपा नेपालले आज राजधानीमा चिया पान कार्यक्रमको आयोजना गर्दैछ ।

 

विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियान नै चलाएका हुन् । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *