लालटिनमा ‘ह्विस्की’ मिलाउँदै दयाहाङ र प्रियंका

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । केही दिन अघिमात्र अफिसियल पोष्टर सार्वजानिक गरिएको चलचित्र लालटिनको लिरिकल गीत सार्वजनिक भएको छ ।

‘ह्विस्की’बोलको गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको आवाज रहेको छ भने गीतमा किरण माइकल कै शब्द तथा संगीत रहेको छ ।

देव कुमार श्रेष्ठ निर्देशित चलचित्र ‘लालटिन’मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एमसन पिकचर्सको प्रस्तुतीमा भानु प्रतापको लगानी रहेको चलचित्र लालटिन आउँदो चैत १८ गतेदेखि प्रदर्शनमा आउने छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *