विद्युत प्राधिकरणमा जागिर खाने हो ?, २५० बढी पदमा दरखास्त आह्वान

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणले दुई ५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दुई सय ५० बन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचनाका अनुसार उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत, मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि दरखास्त आह्वान गरिएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *