नागरिकस्तरमा मनाइयो पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २७ पुस । सरकारीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रि एकता दिवस नमनाइएपनि नागरिकस्तरमा भने पृथ्वीनारायण शाह र उनको योगदानको स्मरण गर्दै मनाइएको छ ।

पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा बुधबार उनको शालिक र तस्विरहरुमा अबिर तथा माल्यार्पण गरि मनाइएको हो । यसैक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा सिंहदबारको पश्चिम गेट अगाडि रहेको पृश्वीनारायण शाहको शालिकमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेता र कार्यकर्ताहरुले माल्यार्पण गरेका हुन् ।


Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *