अवतरणका क्रममा गोमा एयरको विमानको टायर पञ्चर

  •  
  •  
  •  
  •  
  •  

मुगु, २७ पुस । मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा गोमा एयरको ट्वीनटर विमान दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा विमानको पछाडीपट्टिको एउटा टायर पञ्चर भएको हो ।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट आएको सो विमानमा १५ जना यात्रु सवार थिए । जहाजको टायर मात्र पञ्चर भएको र अन्य कुनै समस्या नभएको विमानस्थल कार्यालयले जनाएको छ । टायर फेरेपछि गोमा एयरको विमान दिउँसनै नेपालगञ्ज फर्केको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *