साथीहरुसँग यसरी मनाइन आलिया भट्टले छुट्टि

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउड नायिका आलिया भट्टको लागी २०१६ व्यस्त बर्ष रह्यो । आफ्नो नयाँ चलचित्रको प्रमोसनको लागी व्यस्त हुन लागेकी आलिया यतिबेला होलीडेमा छिन् । उनले आफ्नो  इन्टाग्राम एकाउन्डमा केहि तस्विरहरु पोष्ट गरेकी छिन् जसमा उनी आफ्नो साथीहरु संग रमाइरहेको देख्न सकिन्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *