के कारण फ्यानको गाली खानु पर्‍याे नायिका चोपडाले ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । फ्यानको सानादेखि लिएर हरेक कुरामा अपडेट रहने नायिका परिणीति चोपडा यस पल्ट उनै फ्यानको गाली खान पुगेकी छिन् ।

भारतको गोवामा रहेकी परिणीतिले इस्टाग्राममा एउटा भिडियो सेयर गरिन् । जुन भिडियोमा उनी समुद्रको किनाराबाट हिँडिरहेकी छिन् भने एक व्यक्ति उनको ३–४ वटा झोला बोक्दै उनलाई छाता ओडाइरहेको देखिइएको छ ।

उक्त भिडियोमा परिणीति रमाइरहेकी छिन् भने यता उनका फ्यानहरु उनीदेखि रिसाएका छन् । भिडियोको तल उनलाई फ्यानहरुले नराम्रा कमेन्ट गरे पछि उनले उक्त भिडियोलाई हटाएकी छिन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.