पृथ्वी जयन्तीको मनाउने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डदेखि भारतीय राजदूतसम्म (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । आज (बुधबार) पुस २७ गते अर्थात पृथ्वी जयन्ती । सरकारीस्तरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाइएपनि नागरिकस्तरमा मनाइएको छ ।
यसैक्रममा पृथ्वी जयन्तीको अवसरमा बुधबार राप्रपाले काठमाडौं चियापानको गरेको गरेको थियो । सो चियापानमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता, भारतीय राजदूत रञ्जित राय सहित कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी, कलाकारलगायत विभिन्न पेशाका व्यक्तिसहित नागरिकहरु समेत सहभागिता थियो ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.