भारतमा जन्मियो दुई योनांग भएको अनौठो बच्चा

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी , भारतको गुजरातमा एक अनौठो बच्चा जन्मिए छ ।गुजरातकी ३५ वषिर्या पत्नी सुलेखा मोरीले अस्पतालमा महिला र पुरुष दुवै जनन्द्रीय भएको विचित्रको बच्चा जन्मिएकी हुन् । मोरीको छैटौं सन्तानको रुपमा जन्मिएको उक्त बच्चाको चारवटा रहेको छ ।  बच्चाको अवस्था अहिले समान्य रहेको अस्पतालले जनाएको छ ।
दैनिक ज्यालादारी गर्ने ३५ वषिर्य प्रताप मोरी र उनकी ३५ वषिर्या पत्नी सुलेखा मोरीले खर्च अभावमा बच्चाको अपरेसन गर्न सकेका छैनन।
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *