सलमान र शाहरुख १० बर्षपछि एउटै चलचित्रमा देखापर्दै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । बलिउड अभिनेताद्धय शाहरुख खान र सलमान खान १० बर्ष पछि एकसाथ स्क्रिन सेयर गर्न भएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार शाहरुख सलमान अभिनित चलचित्र ‘ट्युबलाईट’मा केमियो रोलमा देखा पर्नछन् ।

शाहरुखको १५ मिनेटसम्म चलचित्रमा रहनेछन् । यसअघि शाहरुखको चलचित्र ‘ओम शान्ति ओम’को गीत ‘दिवान्गी दिवान्गी’मा सलमान देखा परेका थिए ।

यसै साता सलमानको टेलिभिजन शो ‘बिग बोस १०’मा शाहरुख आउँदैछन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *