सन्नी लियोनीसँग समय बिताउन चाहिनेका लागि अवसर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा तस्विर पोस्ट गरेकी छन् । उक्त तस्विरमा उनले लेखेकी छिन्– सेल्फी विद सन्नी कन्टेस्टको लागि जम्मा १० दिन बाँकी ।

सन्नीसँग भेट्नको लागि सन्नी लियोनीको कुनै पनि प्रोडक्टको साथमा सेल्फी खिच्निु पर्ने हुन्छ । त्यसको बापत एक जनाले सन्नीसँग भेट्न र सेल्फी खिच्न पाउनेछ । यसको साथै बिजेताले उपहार समेत पाउने छ ।

सन्नीले लस्ट ब्वाय सन्नी नामक पफ्र्यूम्स लन्च गरेकी छिन् । त्यसकै लागि पछिल्ला दिनमा सोसल मिडियामा उनी उक्त पफ्र्यूमको प्रमोसनमा लागिपरेकी छिन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *