रुखको फेदभित्रैबाट सुरुङमार्ग

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , तपाइले सुरुङमार्गको बारेमा त धेरै सुन्नु भएकै होला  । तर रुखको बीचमा  बनेको सुरुङमार्ग भने कमैले देख्नु भएको होला । अमेरिकाको क्यालिफोर्नियामा रहेको बिसाल रुखको फेदबाट सुरुंग मार्ग निर्माण गरिएको छ ।

एक हजार वर्ष पुरानो उक्त रुख भीषण आँधीका कारण लडेपछि त्यसलाई हटाउनुभन्दा रुखलाईनै चिर्दै सुरुङमार्ग बनाइएको छ । १३७ वर्ष पहिलेनै उक्त सुरुङमार्ग निर्माण गरिएको हो । पर्यटकहरुको आकर्षणको केन्द्र रहेको उक्त सुरुङमार्ग वन वे रहेको छ  ।

 

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.