जात्राको प्रदर्शनपछि नायिका बर्षा र नायक विपिनको सम्बन्ध कस्तो छ ?, बर्षा भन्छिन्– मिस गरिरहन्छु (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गएको कात्तिक २६ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ले ५१ औँ दिन मनायो । नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको खडेरी लागेको बेला ‘छक्का पञ्जा’पछिको हिट चलचित्रमा पर्यो– जात्रा ।

जात्रामा नायिका बर्षा राउत र बिपिन कार्कीलाई धेरैले रुचाए । चलचित्रमा श्रीमान श्रीमतीको भूमिकामा देखापरेका यी जोडी चलचित्रको प्रमोसनको बेलामा पनि चर्चामा आइरहे । चलचित्र पछि यी दुईको सम्बन्ध कस्तो छ ? बर्षा भन्छिन् ‘मिस त धेरै नै हुन्छ । तर उहाँ (बिपिन कार्की)सँग भेट भइरन्छ । फोनमा कुरा हुन्छ । ’

यस्तै बिपिनलाई पनि बर्षाले सुटिङमा कुटेर चलिरहेको याद आउँछ रे । भविष्यमासँगै चलचित्र गर्न सम्भावना रहेको बताउने बिपिन भन्छन् ‘अहिले त तय भइसकेको छैन । तर भविष्यमा चाडैनै सँगै आउने छौँ । ’

नायिका बर्षा राउत र नायक बिपिन कार्कीसँग गरिएको कुराकानी :

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *