आफ्नो बुवाको फोटो देखेर भावुक बनिन् आलिया भट्ट

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । बलिउड अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जाल इन्टाग्रामको आफ्नो अकाउण्टमा भावुक शब्द सहित बुवाको तस्विर पोस्ट गरेकी छिन् ।

पोष्टमा उनका बुवा निर्देशक महेश भट्टले सेल्फी लिइरहेको तस्विर समावेश गरिएको छ । महेशले होडिङ बोर्डमा आफ्ना छोरी आलियाले सेल्फी लिइरहेको फोटोसँग तस्विर खिचाएका छन् ।

उक्त फोटोलाइ देखेर आलिया भावुक हुँदै बुवाले आफ्नो सेल्फी लिएको होडिङ बोर्डमा सेल्फी लिएकोमा भावुक भएको बताएकी छिन् । पछिल्ला दिन डियर जिन्दगी पछि ‘बद्रीनाथ की दुल्हनियाँ’मा आलिया व्यस्त छिन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *