न्यानो लुगाको अभावले रातभर दाउरा बालेर जाग्राम

  •  
  •  
  •  
  •  
  •  
जाडो अत्यधिक बढेपछि न्यानो कपडाका लागि याचना गर्दै म्याग्दीको बेनी–४ बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दिदीबहिनी । उनीहरु न्यानो लुगाको अभावले रातभर दाउरा बालेर बस्ने गरेका छन् । तस्बिर : धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस
olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.