अख्यानकार डा. गौतम सम्मानित हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ फागुन । लघुकथा समाजले ‘धनमान कथा सम्मान’बाट पहिलो पटक वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गर्ने भएको छ ।

नेपाली आख्यानमा उल्लेख योगदान दिएका डा. गौतमलाई १० हजार एक सय एक रुपैयाँ नगद राशीसहित सम्मान गर्न लागिएको समाजले जनाएको छ ।

लघुकथा समाजद्वारा कथा र लघुकथाका क्षेत्रका अग्रणी स्रष्टालाई प्रदान गर्ने गरी विभिन्न पाँच सम्मान तथा पुरस्कार स्थापना गरेर प्रदान गर्दैआएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *