मोनालिसाको ‘हत्केला’मा सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन । मोनालिसा पराजुलीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवराज खत्रीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा शब्द, संगीत, स्वर र अभिनय समेत मोनालिसकै रहेको छ । अभिनयमा उनलाई साथ दिएका छन् नायक पुष्कर जंग थापाले ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *