नैनसिंह महर र मबीच तुलना हुनैसक्दैन– नविना लामा (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन ।  नेकपा एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफू र नेविसंघका अध्यक्ष नैनसिंह महरबीच तुलना हुनै नसक्ने बताएकी छिन् । काठमाडौंका आरआर क्याम्पसको स्ववियु निर्वाचनमा पुगेको अवरोधका विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै लामाले स्ववियु निर्वाचनको सामना गर्न नसक्ने नेविसंघका अध्यक्ष महरबीच तुलना हुनै नसक्ने बताएकी हुन् ।

सोमबार आरआर क्याम्पसको स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि आयोजित पत्रकार सम्मेलनमा लामाले आफूहरु स्ववियु निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *