चीनले ल्यायो बजारमा संसारकै सस्तो ४ जी मोबाइल

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, यदी तपाई नयाँ ४ जी खरिद गर्ने सोचमा हुनुहुन्छ भने अब बजारमा आएको छ संसारकै सस्तो ४ जी  मोबाइल । चीनको प्रसिद्ध मोबाइल कम्पनि Cagabi Mobile ले बजारमा संसारकै आज सम्मको सस्तो ४ जी मोबाइल बजारमा ल्याएको छ ।

 कम्पनीले उक्त मोबाइलको मुल्य ४० अमेरिक डलर रहेको छ  ।यो मोबाइलमा  मेटलिक फ्रेम र प्लास्टिकको कभर रहेको छ  ।  उक्त फोनमा १२८० x 720 रेजुलेसनको ५ इन्चको HD डिस्प्ले रहेको छ । फोनमा २ जीबी रयाम र १६ जीबी इन्टरनल स्टोरेज क्षमता रहेको छ ।८ MP  रियर र  5MP को फ्रन्ट क्यामरा रेको छ । डबल सिम लाग्ने यस फोनमा २२००MAH ब्याट्री रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *