होली मनाउन राजेश हमाल बिराटनगरमा(फोटो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २९ फागुन । महा नायक राजेश हमाल होली मनाउन बिराटनगर पुगेका छन् । राउण्ड टेवल नेपालले आयोजना गरेको एक होली कार्यक्रममा सहभागी हुन् पुगेका राजेश बिराटनगर पुगेका हुन् । राजेशले सामाजिक संजाल फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेका छन् वर्षौ पछि खुलेर होली खेल्न पाइयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *