छोरीसँग यसरी मनाए धुर्मुस-सुन्तलीले होली

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २९ फागुन । सामाजिक सद्भावको सन्देश प्रवाह गरेका चर्चित हास्यकलाकार तथा समाजसेवी  धुर्मुस-सुन्तली अर्थात् सिताराम कटेल र कुन्जना घिमिरेले यस वर्षको होली आफ्नी छोरी सुबिहानीसँग मनाएका छन् ।

एकिकृत नमुना मुसहर बस्तीको निर्माणमा जुटेका धुर्मुस-सुन्तली होली मनाउन काठमाडौँ आइपुगेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *