सिड्नीमा ‘लभ साशा’

  •  
  •  
  •  
  •  
  •  

मिडिया एनपी सिड्नी , नेपालमा प्रदर्शन पश्चात समीक्षात्मक रुपमा राम्रै चर्चा पाएको फिल्म ‘लभ साशा’ को विशेष शो सिड्नीमा हुने भएको छ । आउदो अप्रिल १ मा सिड्नीको बरउड स्थित इभेन्ट सिनेमामा फिल्मको शो हुदैछ ।

 

प्रेम ब्यक्त गर्न नसक्दा मायालु जोडीले पार गर्ने अवस्थालाई देखाइएको यस फिल्ममा कर्मा , केकी अधिकारी , आशिफ शाह लगायतको अभिनय रहेको छ । फिल्ममा कथा र निर्देशन प्रचण्डमान श्रेष्ठको रहेको छ । केकीले सामाजिक सञ्जाल मार्फत शो हुन् लागेको र आफुसंगै फिल्मका निर्देशक प्रचण्ड पनि सहभागी हुने जानकारी दिएकी छिन । फिल्मले नेपालमा समिक्षा राम्रो पाएता पनि ब्यापार भने गर्न सकेको थिएन ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *