श्रीदेवीको चलचित्र ‘मम्’को पोष्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं, १ चैत । चलचित्र ‘इंगलिश विंगलिश’बाट बलिउडमा कमब्याक गरेकी अभिनेत्री श्रीदेवीको दोस्रो चलचित्रको पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रको नाम ‘मम्’ रहेको छ, जसको अर्थ हो– आमा । जुलाई १४ मा प्रदर्शन गर्ने चलचित्र ‘मम्’को निर्माण श्रीदेवीले आफ्नो श्रीमानसँग मिलेर गरेकी हुन् । रवि उद्यावरको निर्देशन रहेको चलचित्रमा श्रीदेवीको साथमा अक्षय खन्ना, अभिमन्यू सिंह र नवाजुद्दीन सिद्दिकीको अभिनय रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *