विश्वकै पावरफुल मोटरसाइकल

  •  
  •  
  •  
  •  
  •  

तपाईले आफ्नो जिवनमा धेरै मोटरसाइकल देख्नुभएको होला । जसलाई देख्ने वित्तिकै तपाईको धड्कन बढ्ने गर्छ होला । तर, आज हामी तपाईलाई केही यस्ता मोटरसाइक देखाउँछौ । ती मोटरसाइकलले तपाईलाई अचम्ममा परिदिन्छन् ।

याे माेटरसाइकल कुनै सामान्य माेटरसाइकल हाेइन । याे यती पावरफूल छ की ठूला ठूला ट्यांकर पनि तान्न सक्छ । याे माेटरसाइकल लडाकु ट्यांककाे इन्जिन लगाइएकाे छ ।

संसारकाे सबैभन्दा ठूलाे बाइक जर्मनीकाे  Zillah मा बनाइएकाे छ । याे बाइक टीलियो नाम गरेका व्यक्तिले बनाएका हुन् । याे बाइकमा रशियन ट्यांक T55 काे इन्जिन लगाइएकाे छ ।

ग्रिनिज बुकमा याे बाइककाे नाम दर्ता गरिएकाे छ । याे बाइक पहिलाे पटक देख्दा तपाईलाई विशाल वाहन जस्ताे लाग्न सक्छ । याे यत्राे ठूलाे ५ की यसकाे सामान एउटा ट्रकमा पनि अटाउँदैन ।

एजेन्सी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *